vada
News

एक महिलाले सबैको अगाडि कपडा खोलेर ‘ना’ङ्गै’ भएपछि”हेर्नुहोस (भिडियाेसहित)

भिडियो अन्तिम मा छ नछुटाई हेर्नुहोला,।विदेशबाट फर्केकी आमाजु दिदीले कुवेतमा काम राम्रो छ भनेपछि पार्वतीले विदेश जाने सोच बनाउनुभयो । पार्वतीका तीन जना जेठानी देउरानी त अहिले पनि विदेशमा छन् ।”

“त्यसैले उहाँले रोजगारीका लागि विदेश कसरी जाने भन्ने कुरा कसैलाई सोध्नु पर्दैनथ्यो । छनलाई पार्वती र उहाँका श्रीमान् मुकुन्द अधिकारीको त्यति धेरै ऋण पनि थिएन । जग्गा बन्धकीमा राखेको ४० हजार रुपैयाँ तिर्नु थियो ।”

“अर्काको बच्चा च्यापेर नेपाल–भारत सिमाना पार… आमाजु दिदीले सहयोग गरेपछि पार्वतीले श्रीमान्लाई नै थाहा नदिई पासपोर्ट बनाउनुभयो । विदेश हिँड्ने बेलामा मुकुन्दले उहाँलाई रोक्ने थुप्रै प्रयास गर्नुभयो । तर केही सिप नलागेपछि मुकुन्दले दिदीको भर परेर श्रीमतीलाई विदेश जाने अनुमती दिनुभयो । तीस हजार रुपैयाँ तिरेर पार्वती कुवेत पुग्नुभयो ।”

हेर्नुहोस भिडियाे

Related Articles

Back to top button