vada
News

विश्वमा को’रोना भा’इरस सं’क्रमणबाट मृ’त्यु हुनेको संख्या छ लाख १३ हजार नाघ्यो

जेनेभा । विश्वमा को’रो’ना भा’इरस सं’क्र’मण”को कारण ६ लाख १३ हजार ५४२ व्यक्तिको मृ’त्यु भएको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले मङ्गलबार जानकारी दिएको छ ।
सो संग’ठनकाअनुसार मङ्गलबारसम्म विश्वभरीमा १ करोड ४८ लाख ६६ हजार ३९४ जना व्यक्ति को’रोना सं’क्रमित भएका छन् ।

सं’क्र’मित मध्ये हालसम्म ८९ लाख २३्् हजार ९५६ व्यक्ति को’रोना मु’क्त भएका छन् । विश्वभरमा ५३ लाख २८ हजार ८९६ व्यक्ति को’रो’ना भा’इरस सं’क्र’मित रहेका उनीहरुको उपचार भ’इरहेको छ । संक्र’मि’तहरु मध्ये ६३ हजार ६९९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको को’रो’ना भा’इ’रस सं’क्र’म’णको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३९ लाख ६१ हजार ५५६ जनामा को’रो’ना भा’इ’रसका सं’क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ४३ हजार ८३५ व्यक्तिको मृ’त्यु भ’इसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ३३ लाख ८ हजार ६५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख १९ हजार ३६६ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४६ लाख ४३ हजार २३५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ९्७ हजार ५९६ जनाको मृत्यु भएको छ ।

युरोपमा २६ लाख ९४ हजार ७११ जना को’रो’ना भा’इरस सं’क्र’मि’त रहेका छन् भने १ लाख ९९ हजार ५२३ को मृ’त्यु भएको छ । एसिया ३४ लाख ६५ हजार ४८२ जनामा को’रो’ना भाइरस संक्रमण रहेको छ भने ८१ हजार ४२८ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ७ लाख ४० हजार २६ जनामा को’रो’ना भा’इरस सं

Related Articles

Back to top button