News
‘नेपालमा लकडाउन अन्त्य..
काठमाडौं / नेपालमा चैत ११ देखिकाे लकडाउन अन्त्य भएकाे छ । सरकारले कोरोना महामारी रोकथामका लागि लगाएको लकडाउन अन्त्य भएको सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बताएका छन् ।
मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले चैत ११ देखि सरकारले लगाएको लकडाउन अन्त्य भएको जानकारी दिएका हुन् ।