vada
News

को’रोना क’हरका बीच अस्ट्रेलियामा अर्को ख’तराको संकेत, दशक यताकै विशाल आँ’धी आउँदै, केही घण्टामै जमिनमा बज्रने चेतावनी ! सबैलाई सचेत रहन आग्रह,

अस्ट्रेलियाको पश्चिमी तटीय क्षेत्रमा विशाल आँ’धी आउन लागेको र अबको केही घण्टामै उक्त आँ’धी जमिनमा ब’ज्रने बताइएको छ। केही क्षेत्रमा मुसलधारे पानी, तीव्र गतिको हावा र आठ मिटर अग्ला सम्मका छाल आउने मौसम भविष्यवाणी गरिएको छ। मौसम विभागका अनुसार यो प्रतिकूल मौसम उष्णप्रदेशीय आँ’धी माङ्गा चिसो हावासँग मिसिएपछिको परिणाम हो। अ’ग्नि तथा आ’पत्‌कालनीन सेवा विभागका वरिष्ठ अधिकारीले यो “एक दशकमा एक पटक आउने किसिमको” आँ’धी भएको बताए।

प्रतिकूल मौसम
“सामान्यत: हामीकहाँ दक्षिण पश्चिमी आँ’धी आउँछ तर यो उत्तर पश्चिमी आँधी हो,” अग्नि तथा आ’पत्‌का’लनीन सेवा विभागका जन ब्रूमहलले पत्रकारहरूलाई भने।पश्चिमी तटीय क्षेत्रमा अस्वाभाविक किसिमको प्रतिकूल मौसम छाउनेछ। मौसमी प्रतिकूलता सोमवारदेखि कम हुँदै जाने पनि मौसमविद्हरूले बताएका छन्। अधिकारीहरूले मानिसहरूलाई आफ्नो सम्पत्तिको सुरक्षा गर्न र सामानहरू बाँधेर राख्न भनेको बताइएको छ। पश्चिमी अस्ट्रेलियाको धेरै ठाउँमा प्रतिकूल मौसमको चेतावनी जारी गरिएको छ।

यो पश्चिम अस्ट्रेलियाका लागि विरलै हुने घ’टनाका रूपमा पनि व्याख्या गरिएको छ।तटीय क्षेत्रमा १०० किमि प्रति घण्टाको दरले हावा बहने र केही ठाउँमा त्यो गति १३० किमि प्रति घण्टासम्म रहने मौसम विभागले जनाएको छ। केही क्षेत्रमा १०० मिमि सम्म पानी पर्नसक्ने भनिएको छ। यो मौसम प्रणालीले आइतवार पश्चिमी तटीय क्षेत्रमा हान्नेछ भने सोमवारसम्म त्यस्तै अवस्था रहने पनि आकलन गरिएको छ।

त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् । त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् ।

उनका अनुसार यस प्रकारका मानसिक रो’गबाट बच्न १० बजे सम्मको समयसी’मा तोक्न आवश्यक छ । मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए स’मस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले ग’म्भीर समस्या निम्त्याउने गरेको पाइन्छ ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

आँखामा प्रेशर

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Related Articles

Back to top button