vada
News

अफगानिस्तानमा एक्लै ३० जना आ’तंक’वा’दीलाई सि’ध्या’उने नेपाली जवान पुन यसरी सम्मानित भएका थिए माहारानि बाट (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

काठमाडौँ / फस्ट बटालियन गोर्खा राइफलमा कार्यरत पुनलाई सन् २०१० सेप्टेम्बर १७को राति अफगानिस्तानमा को हेल्मन्ड प्रान्तको बाबुजी एरियामा खटिएका बखत देखाएको अदम्य साहसको लागि उक्त संम्मान प्रदान गरिएको हो।

दिप प्रसाद पुन गोर्खालीको सान नेपालीको सान म्याग्देलीको सान म्याग्दीको पश्चिम् बिम गा.बि स मा जन्मनु भएका दिप प्रसाद पुन बेलायती सेनामा आबद्ध हुनुहुन्छ सान्ती सेनाको रूपमा अफगानिस्तान थिए त्यहाँ एक चेक पोइन्टमा ता’लेबान संग ह’मला हुन पुगियो उनी एक्लो थिए ।

करिब १५ मिनेटको भिडन्तमा दिप प्रसाद पुन ले ३० जना भन्दा बढी दुश्मन लाई धुलो चताएका थिए उनको साहसिकपनको कदर गर्दै बेलायतका रानीले भित्तोरियक्र्स प्रदान गरि सम्मान गरे।

पुनले अफगानिस्तानको हेलमन्द प्रान्तको बाबाजी जिल्लास्थित एक सैनिक चौकीमा ह’म’ला गर्न आएका लालिवान लडाकूलाई एक्लै भि’डे’र भ’गाउन सफ’ल भएका थिए । ‘

चौकीलाई चारै तिरबाट तालिवानले घेरेका थिए, मेरो अगाडि उनीहरुसँग लड्नु बाहेक दोस्रो विकल्प थिएन’ पदक हात पारेपछि उनले बेलायती सञ्चारमाध्यमसँगको प्रतिक्रियाका क्रममा भनेका छन् ‘म निश्चित रुपमा मारिन्छु भन्नेमा विश्वस्त थिएँ ।

आफू मर्नुभन्दा पहिले सकेसम्म धेरैलाई मान्नुपर्छ भन्ने दृढ निश्चयका साथ लडिरहें ।’ सन् २००० मा बेलायती सेनामा भर्ती भएका पुनका हजुरबा र बाबु पनि बेलायती सेनामै कार्यरत थिए । पुनको बहादुरीको प्रसंशा गर्दै बेलायती सञ्चारमाध्यमहरुले प्राथमिकताका साथ समाचार प्रकाशन/प्रसारण गरेका छन् ।

यो पनि पढ्नुस 

जति मेहनत गरेपनि धन कमाउन सक्नुभएको छैन भने तपाईंलाई ग्रहदोष हुनसक्छ । यसलाई हटाउन ऊँ श्री हनुमते नमः यो मन्त्र दिनदिनै २१ चोटि जप्नुस् । काममा बाधा आउन पाउँदैन ।

अलिकति हिंग आफूमाथि घुमाएर उत्तर दिशामा फ्याँक्नुस् । अनि बिहानै तीनवटा हरिया अलैंची दाहिने हातमा राखेर श्रीं श्रीं उच्चारण गर्नुस् र खानुस् । त्यसपछि घरबाहिर निस्कनुस् । काम फत्ते हुन्छ ।

सुतेर बिहान उठेपछि दिनदिनै आफ्नो हत्केलालाई ध्यान दिएर हेर्नुस् र तीनचोटि चुम्नुस् । यसो गर्दा हरेक काममा सफलता पाउनुहुनेछ । शनिवारदेखि यसो गर्न शुरु गर्नुस् ।

पाँच रुपैयाँको नोटको त्रिकोण पिरामिड बनाएर पूजाकोठामा राख्नुस् । धनको कमी हुन थाल्नेबित्तिकै त्यो पिरामिडलाई देब्रे हातमा राखेर दासहने हातले छोप्नुस् । अनि पिरामिडले घरमा धन ल्याउँदैछ भनी कल्पना गर्नुस् ।

यसो गर्दा कताकताबाट तपाईंलाई धन आइलाग्छ । तर पैसाको साह्रै खाँचो भयो भने मात्र यसो गर्नुस् । गुरु पुष्य योग र शुभ चन्द्माको दिन बिहान हरियो रंगको कपडाको सानो थैलो बनाउनुस् । अनि श्रीगणेशको चित्र वा मूर्तिअघि बसेर संकटनाशन स्तोत्रको ११ चोटि पाठ गर्नुस् ।

त्यसपछि थैलीमा सातवटा मुँग, दश ग्राम साबुत धनियाँ, एक पञ्चमुखी रुद्राक्ष, एक चाँदीको सिक्का, दुईवटा सुपारी, दुईवटा बेसारको पोको बाँधेर गणेशजीलाई शुद्ध घिउको लड्डु भोग चढाउनुस् । त्यसपछि थैली कन्तूरमा राख्नुस् । एक वर्षपछि नयाँ थैली राख्नुस् । गरीब र ब्राह्मणहरूलाई दान दिनुस् । यसो गर्दा आर्थिक रूपमा तनाव हुँदैन ।

आइतवार भैरवको मन्दिरमा सिन्दूर चढाएर बटुक भैरव स्तोत्र पाठ गर्नुस् अनि गाई, काग र कालो कुकुरलाई मन पर्ने कुरा खुवाइदिनुस् । वर्षमा चार पाँचचोटि यसो गर्नुभयो भने सबै बाधा हटेर जान्छन् । एजेन्सी

Related Articles

Back to top button