vada
News

तीन बालकको डु’बेर ज्यान गयो, सिङ्गो गाउँ शो’कमा(भिडियो)

झापा । स्थानीय सरकार, सीमसार व्यवस्थापन समिति र ठेकेदारको ल’ापरवाहीले तीन जना बालकको ज्या’न गएको भन्दै भद्रपुर २ का स्थानीयले वि’रोध गरेका छन् । भद्रपुर नगरपालिका २ स्थित निर्माणाधिन कमलधाप सीमसार क्षेत्रमा डु’बेर स्थानीय अनिल तामाङका १० वर्षीय छोरा अंकुश तामाङ, सोही ठाउँका कमला थामीका छोराहरु १४ वर्षका करण थामी र उनका भाइ १२ वर्षका अर्जुन थामीको मृ’त्यु भएको थियो । तीन बालकको मृ’त्युको कारण स्थानीय सरकार, सीमसार व्यवस्थापन र ठेकेदारको ला’परबाही भन्दै स्थानीयले श’व उठाउन मानेका छैनन् ।*

Related Articles

Back to top button