vada
News

थपिए १४७ जना नयाँ संक्रमित, आजै १५६ जना डिस्चार्ज

८ साउन, काठमाडौं । आज विहिबार १४७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या १८ हजार २ सय ४१ जना पुगेको छ । कुल संक्रमितमध्ये ५ हजार ३ सय ५८ वटा सक्रिय केशहरु छन् ।

आज १५६ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म १२ हजार ८ सय ४० जना संक्रमित उपचारपछि निको भएका छन् ।

Related Articles

Back to top button