vada
News

डाक्टरमा को’रोना भेटिएपछि अस्पताल सि’ल

विराटनगर। डाक्टरलाई को’रो’ना सं’क्र’मण पु’ष्टि भएपछि वि’रा’टन’गरको वि’रा’ट नर्सिङ होम एवं वि’रा’ट’नगर अस्पताल बिहीबार दिउँसो सिल गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश १ को सामा’जिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय, स्वास्थ्य कार्या’लय’समेतका नि’काय’सँग समन्वय गरेर वि’राट’न’गर महान’गरपा’लिकाले अस्प’ताल सिल गरेको हो । महा’नगरका जन’स्वास्थ्य महा’शाखा प्रमुख रमेश कार्की’को नेतृ’त्वमा पुगेको टो’लीले दिउँसो ३ः३० बजेबाट सार्वजनिक सूचना टाँस गरेरै अस्पताल पूर्ण रुपमा सिल गरिदिएको छ।
भिडियो हेर्नुहोस्

अर्को सूचना नभएसम्म यो कायम रह’ने जा’नकारी उनले दिए । अस्प’तालबाट मंगलबार संक’लन गरिएको स्वा’बको नतिजा पो’जिटिभ आएकाले उपचाररत बि’रामी, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षागार्ड लगायतलाई कोभिड–१९ को दायरामा ल्याउनु पर्ने तथा पूरै अस्पताल सेनीटाइज गरेर ‘डिसइन्फेक्ट’ गर्दै सुरक्षित बनाउनु पर्ने कार्कीले बताए।

सिल गरिएको अवधिभर अस्पतालको ओपीडी तथा आकस्मिक सबै सेवा ठप्प रहने छ । बाहिर–भित्र आवत’जाव’तमा रो’क लगाइ’एको छ । अस्प’तालले न’याँ बि’रा’मी भर्ना लिन पाउने छैन । अस्पतालमा भर्ना ग’रिएका बि’रा’मीको भने उप’चार जा’री रहने म’हाशाखा प्रमु’ख का’र्कीको भना’इ छ । उपचाररत बि’रामी, स्वा’स्थ्यकर्मी, क’र्मचारी, सुरक्षा’गार्ड र उनीहरुको सम्पर्कमा रहेकाहरुको पनि कोरोना परीक्षणकालागि स्वाब संकलनको प्रक्रिया अघि ब’ढाउ’न आव’श्यक विव’रण टिपोट गरिस’कि’एको जानकारी उनले दिए।

चिकि’सत्कलाई नै सं’क्र’मण पुष्टि भ’इस’क्दा पनि अस्पतालले लुका’उने काम गरे’का कारण से’नीटा’इज भने अस्प’ताल आफैले गर्नु पर्ने उ’नको भनाइ छ । नत्र सं’क्र’मित भेटिएको स्थानमा म’हान’गरले सेनी’टाइज गर्ने गरेको थियो । ‘सेनी’टाइ’ज गरेर अस्पताल सुर’क्षित बनाउनु प¥यो,’ का’र्कीले भने, ‘जुन ‘नसम्म सुरक्षित छ भन्ने लाग्दै, त्यस अव’धिसम्म सिल य’थावत रहने र उप’चार एवं का’म का’रबाहीका स’बै प्र’क्रिया बन्द र’हने छ।’

Related Articles

Back to top button