News
“खानाको अभावमा मृत्यु कुरिरहेका यि दम्पती” हात जोडेर आँशु खसाल्दै सबैलाई सहयोग गर्न अपिल!!
व्यवस्था बदल्न गएका नेतालाई व्यवस्थाले स्वयमलाई बदलेपछि यस्ता पिडासँग कहिलेसम्म बाच्नुपर्ने हाे कुन्नि ! नयाँ नेपालमा । रुकुम पश्चिम ,सानिभेरी गाउँपालिका वार्ड न.11 रोकाडेरा निवासी साहार बिहिन यि दुई दम्पती को बारेमा हजुरहरुले भिडियो हेरेर धेरै कुरा देखिसक्नु भयो होला।म धेरै शब्द मा के लेखौ।यदि तपाईलाई उहाँहरु लाई सहयोग गर्न मन छ र हजुर ले 1/2 छाक आफ्नो ईच्छा ले जति सहयोग गर्न मन लाग्छ गर्नुहोला।सहयोग को लागी” नाम =बिर्ख ब. ओलि ,भान्जा,(IME)को लागी सिर्जना ओलि : खाता नम्बर =3607010007026
भिडियो हेर्नुहोस्;