News
फेरि हति’यारसहित नेपाल पसेर निर्माण रोक्यो भारतीय एसएसबीले
महेन्द्रनगर। ह’तियार सहित भारतीय एसएसबि नेपाल प्रबेश गरी नेपाली भ’मिमा भैईरहेको निर्माण कार्यमा रोक लगाएका छन्।
कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मा सिद्धनाथ सामुदायिक वनको जग्गामा तारबार गर्ने क्रममा भारतीय एसएसबीले ह’तियारसहित नेपालभित्र प्रवेश गरेर निर्माण कार्य रोकेको छ।
एसएसबीले सो क्षेत्र आफनो हो भन्दै निर्माण कार्य रोकेको हो। २४ हेक्टर क्षेत्रफल रहेको सो सामुदायिक बनमा २०५५ सालमा गरेको तारजाली जीर्ण भएपछि बनले सो क्षेत्रमा फेरी तारजाली लगाई रहेको थियो।