vada
News

छातीमा फोन नम्बर लेखेको अवस्थामा युवतीको श;व भेटियो

वीरेन्द्रनगर, ९ साउन । सुर्खेतको वीरेन्द्रनगरस्थित एक जंगलमा अन्दाजी ३० वर्षीया युवतीको शव फेला परेको छ।
वीरेन्द्रनगर –१२ स्थित जंगलमा युवतीको शव भेटिएको प्रहरीले जनाएको छ।
छातीमा मोबाइल नम्बर लेखेको अवस्थामा युवतीको शव भेटिएको र घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
प्रहरीले उक्त फोन नम्बर सार्वजनिक गरेको छैन। दुई सन्तान रहेकी ती युवतीका श्रीमान् वैदेशिक रोजगारीमा रहेका बताइएको छ।***

Related Articles

Back to top button