vada
News

दु:खद, खबर, अचानक, पहिरोले ,आमालाई ,लग्यो, किरिया बसे, छोरीहरू

स्याङ्जा : गल्याङ् नगरपालिका–१० सिमलसौंराका २५ वर्षीया देवी राना पहिरोमा परी ज्यान गुमाएकी आमाको किरिया बसिरहेकी छिन्। छोरीले पनि बाबु आमाको किरिया गर्न मिल्छ भन्ने मान्यतालाई आत्मसात् गर्दे १२ दिन किरिया बस्ने उनले बताइन्। तीन छोरी मध्ये उनी माइली हुन।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button