vada
News

पवित्रालाई ए’सि’ड हा’न्ने अ’परा’धीलाई ज’न्मकैद होइन फाँ’सी दिनु पर्छ भन्दै अस्पतालमै युवतीहरुको रुव’ाबासी(भिडियो)

काठमाडौं / शनिबार बिहान ११:४५ वजे कीर्तिपुर अस्पताल पुग्दा २२ वर्षीया पवित्रा कार्की क्याबिनको बेड नम्बर ३ मा थलिएकी थिइन् । लाऊँ लाऊँ र खाऊँ खाऊँ भन्ने उमेरमा उनका लागि ए सि’ड दु स्मन बन्यो ।

क्याबिनमा रहेकी उनले टाउको हल्लाउँदै भनिन्, ‘ठिकै छ, सन्चो त होला नि ?’ उनलाई दु’खाइ कम गर्ने औषधि खुवाइएको थियो ।

उनको घाँटी, दाइने हात र दाइने गालामा ए सि’डको असर परेको थियो । आँखामाथि ए सि’डको असर प्रस्टै देखिन्छ । अस्पताल प्रशासनअनुसार उनलाई बर्न वार्डबाट क्याबिनमा सारिएको हो ।

‘यस्तै छु म बुझ्नै गाह्रो, जसले बुझ्छ उसकै प्यारो,’ पवित्राले सामाजिक सञ्जालको प्रोफाइलमा लेखेकी छन् ।

अस्पतालको क्याबिनमा पुग्दै गर्दा भर्खरै पवित्राको ड्रे सिङ गरिएको थियो । आमा, दिदी र भिनाजु पवित्राको अनुहार हेरेर न्यायको खोजी गरिरहेका थिए । पवित्राकी आमा सीता कार्कीले भनिन्, ‘जसले ए सि’ड छ¥यो, उसले मेरी छोरीको जिन्दगी ब’र्बाद पारिदियो ।’

यो भिडियो हेरौं//

Related Articles

Back to top button