vada
News

सु’र्तिजन्य पदार्थ सेवन गर्नेलाई को’रोनाको जो’खिम उच्च !

साउन ८, काठमाण्डौ । को’रोना भा’इरस सङ’क्रमणको जो’खिम सुर्तीजन्य पर्दाथ सेवन कर्ताहरुमा बढी हुने गरेको पाएको छ । सुर्तीजन्य पदार्थबाट लाग्न सक्ने विभिन्न प्रकारका रो’ग तथा अन्य रो’गहरुसँग ल’ड्ने रो’ग प्रतिराधात्मक क्षमता अन्य व्यक्तिको तुलनामा कम हुन्छ । जसका कारण अन्य व्यक्तिको तुलनामा छिट्टै फैलन सक्ने हुदा सुर्ती जन्य पर्दाथबाट टाढा रहन विज्ञहरुले सुझाव दिएका छन् ।

विश्वस्वास्थ्य संगठन (डब्लुएचओ) ले प्रकाशन गरेको प्रतिवेदन अनुसार कोभिड १९ को सं’क्रमण सुर्तीजन्य पदार्थ सेवन गर्नेहरुमा सं’क्रमण चाँडै देखिने गरेको पाइएको छ । सुर्तिजन्य पदार्थले श्वासप्रश्वाससँग सम्बन्धित रो’ग निम्त्याउने र त्यस्ता रो’गीलाई को’रोना भा’इरस सं’क्रमण छिटो हुने गरेको छाती तथा दम रो’ग विषेशज्ञ डा.नवीन मिश्र बताउँछन् ।

धुमपानका कारण रो’ग प्रतिरोधात्मक क्ष’मतामा ह्रा’स आउने हुँदा को’रोना सं’क्रमण भए मृ’त्यु हुने संभावना बढी हुन्छ । सुर्तीजन्य वस्तु सेवन गर्नेलाई को’रोना सं’क्रमणले ग’म्भीर अवस्थामा पु¥याउन सक्ने र फोक्सोमा पहिल्यै क्ष’ति गराइसक्ने हुँदा कोभिड १९ ले फोक्सोलाई झन बढी असर पार्ने डा.मिश्रको भनाई छ ।

सुर्ती जन्य पदार्थमा निकोटीन हुने हुदा उक्त निकोटिनले इमिन्युल सिस्टमलाई क’मजोर बनाउने हुँदा सेवन गर्ने मानिसमा को’रोना सं’क्रमण भएमा निको हुने सम्भावना कम हुन्छ । त्यस्ता व्यक्तिलाई को’रोना भा’इरस सं’क्रमण भएमा उपचार पनि अरुको तुलनामा बढि गर्नुपर्ने हुन्छ । सुर्ती जन्य पदार्थ गु’ड्का अथवा पानमा चुना मिसाएर खाँदा मुख भित्रको मृ’कस मेमोरेनमा साना साना घाउ हुन्छ, जहाँ सं’क्रमणको जो’खिम बढि हुन्छ । त्यति मात्रै होइन, सुर्ती जन्य पदार्थ सेवन गरी जथाभावी थुक्ने गर्नाले अन्य व्यक्तिमा समेत जो’खिम निम्त्याउने मिश्र बताउँछन् ।

सुर्ती जन्य पदार्थ नियन्त्रणका लागि चालिएका सरकारी चदमहरु पनि सफल हुन सकेका छैनन् । सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न ऐन ल्याएको पनि ९ वर्ष बितिसकेको छ । तर अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।

सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमत गर्नका लागि वि.सं. २०६८ मा नै ऐन ल्याएको हो । उक्त ऐनमा ८ वर्षमुनिका व्यक्तिले बेचविखन गर्न नपाउने, सार्वजनिक स्थलभन्दा १ सय मिटर टाडा मात्र सुर्तीजन्य पदार्थको बिक्री गर्नुपर्ने, सुर्तीजन्य पदार्थको सचेतनामूलक सूचना हरेक संस्थाले कार्यालयमा टाँस गर्नुपर्ने, लगाएतका नियम रहेको छ ।

तर सरकारले उक्त नियम कार्यान्वयन गराउन सकेको छैन । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार नेपालमा कुल जनसङ्ख्याको करिब ७५ प्रतिशतले सुर्ती जन्य पदार्थ सेवन गर्ने गरेका छन् ।

Related Articles

Back to top button