vada
News

सेनाको कुटाइबाट मृ’त्यु भएका राजकुमारको श’व पोस्टमार्टम गर्न काठमाडौं पठाइयो !

१२ साउन, चितवन । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि खटिएको सेनाको कुटपिटबाट मृ’त्यु भएको भनिएका युवक राजकुमार चेपाङको श’व पोस्टमार्टमका लागि काठमाडौं पठाइएको छ । भरतपुर अस्पतालको श’व गृहमा राखिएको उनको श’व यहाँ पोस्टमार्टम हुन नसकेपछि काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा आइतवार साँझ पठाइएको हो ।

‘हामीकहाँ फरेन्सिक विशेषज्ञ नभएको र वि’वादित घ’टनासमेत भएकाले विज्ञलाई नै देखाउने भन्ने उद्देश्यले काठमाडौं पठाएका हौं,’ भरतपुर अस्पतालको पोस्टमार्टम गर्ने चिकित्सक डा. सुजन अधिकारीले भने, ‘पोस्टमार्टम नै वि’वादित हुँदा घ’टना गिजोलिने ड’र हुने भएकाले सहजगता अ’पनाएर शिक्षण अस्पताल पठाइएको हो ।’

Related Articles

Back to top button