vada
News

दुर्गेश थापालाई कडा चुनौती सिर्जना वाग्लेेको, जुत्ता र चप्पलको माला लगाउनु पर्छ (भिडियो हेर्नुहोस्)

काठमाडौं / गित संगीत भनेकै दर्शकहरुलाई मनोरंजन र चेतना दिने एक खालको सन्देश पनि हो। देश कोभिड – १९ को महामारीको चपेटामा परेता पनि नेपालि नारीहरुको महान चाड हरितालिका तिजको अवसर पारि अधिकाम्स तिज गित हरु बजारमा उपलब्ध भैरहेका छन्।

केहि गितहरु मन छुने र रमाइला छन् भने केहि गितहरु बिबादमा परेका छन्। नेपालि नारीहरुका जनहितको लागि आवाज उठाउने सिर्जना वाग्लेले केहि आपत्तिजनक जनायको पाइन्छ। सन्धर्भ दुर्गेस थापाको तिज गित बीच बिचमा – ३ गीतको हो। सिर्जना वाग्ले भन्छिन यस गीतले सकारात्मक संदेश भन्दा नकारात्मक संदेश धेरै जान्छ।

हरितालिका तिज भनेको ब्रतले सिन्गारियाको हुन्छ तसर्थ नारीहरुको खिल्ली उडायको जस्तो देखिन्छ। उक्त गीतको म्युजिक कभर फोटो सार्बजनिक भय संगै बिबादमा परेको थियो। बिबादमा परे संगै दुर्गेश थापाले भनेका थिय यो एक गाइजात्रे तिज गित हो नकारात्मक सोच नाराखिदिनुहोला।

सिर्जना वाग्लेले दुर्गेश थापालाई ठाडो चुनौती दियकि छिन। केहि समय अघि मात्र चर्चित पत्रकार ऋषि धमलाको कार्यक्रममा गायक दुर्गेश थापाले अन्तरबार्ता दिदै गर्दा नारायण गोपालको गित गाउन अनुरोध गर्दा भक्तराज आचार्यको गीतलाई नारायण गोपालको गित भनेर गाय।

त्यसै सन्धर्भमा पनि त्रोलाको सिकार बनेका थिय दुर्गेश थापा

Related Articles

Back to top button