vada
News

काठमाडौंमा बाकसमा राखेर फालिएको बच्चा भेटियो, शिशिर भण्डारी पुगेर काख लिदै गरे सहयोग (भिडियो हेर्नुस)

काठमाडौंको कपन, आकाशे धारामा सोमबार बेलुकी ६ बजे खेल्न गएका बच्चाहरुले बिस्कुटको कार्टुनमा राखेर फालेको अवस्थामा यि नानीलाई रोईरहेको अवस्थामा देखे । बच्चाहरुले खबर गरेपछि ‘केयर बाल गृह’की संचालिका पुष्पा अधिकारीले आफु त्यहाँ पुगेको बताईन्।

नानीलाई भेटेपछि सँस्थामा ल्याएर पुष्पाले रेखदेख गरिरहेकी छिन् । नानीको बारेमा थाहा पाएपछि हामी पनि सहयोग गर्न पुग्यौं र केहि आर्थिक सहयोग गर्यौं । भोली नानीको स्वास्थ्य जाँच गर्न लैजाने अधिकारीले बताईन् ।

यसैबिच शिशिर भण्डारी उत्त नानीलाई राखेको सँस्थामा पुगे र आफुले सक्दो सहयोग गर्दै सहयोगका लागि अपिल पनि गरे । शिशिरले घटनाको बारेमा वास्तविकता बुझ्दा यस्ता कुराहरु बाहिर आए ।

भिडियो हेर्नुस :

Related Articles

Back to top button