vada
News

एक्कासी आएको बाढीले अमृत, उनकी श्रीमती अनिशा र १८ महिनाकी छोरी आयुषालाई ब’गायो

भोजपुर । भोजपुरमा मंगलबार बाढीले घर बगाउँदा ३ जना घा’इते भएका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार दु’र्घटना े ष’डानन्द नगरपालिका–२ कुदाकाउलेमा घ’टेको हो । बाढीले बगाउँदा स्थानीय अमृत घले, उनकी श्रीमती अनिशा र १८ महिनाकी छोरी आयुषा घा’इते भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रदीप लामाले ओएस नेपाललाई जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रदीप लामाका अनुसार आज बिहान चिर्खुवा खोलामा आएको बाढीले घलेको एकतले घरसहित पसलसमेत बगेको छ । घा’इते तीनै जनालाई उपचारका लागि दिङला ल्याइएको बताइएको छ । यसैबिच झापाको शिवसताक्षी नगरपालिका–४ र गौरीगन्ज गाउँपालिका–१ को सिमाना विश्वडुब्बा बस्तीको बाँ’ध मंगलबार बिहान भ’त्किदा का ३० परिवार डु’बानको उच्च जो’खिममा परेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाका अनुसार कन्काई नदीले ९ दिनयता तीन स्थानमा तटबन्ध भ’त्काइसकेको छ भने ९ स्थानका बाँधमा क्ष’ति पुर्‍याएका बेला बाँ’ध नै भ’त्एिपछि अर्को वि’पत आइपरेको हो ।बाँ’ध भ’त्किएसँगै त’टबन्ध’को करिब ३ सय ५० मिटर क्षेत्र क’टान गरी कन्काई बस्तीतर्फ मोडिएपछि अहिले बस्ती नै जो’खिममा परेको छ । प्रशासनले बाँध रोकथामको प्रयास गरिरहेको भएता पनि अविरल वर्षासँगै कन्काईमा आएको बाढीका कारण क’टान भइरहेको डीएसपी राकेश थापाले बताए ।

त्यस्तै दोलखाको सिङ्गटीमा घरमाथिबाट आएको ढुङ्गाले लागेर आज एक महिलाको नि’धन भएको छ । जिल्लाको विगु गाउँपालिका–४ सिङ्गटी निवासी ३५ वर्षीया रेणु थामीको ढुङ्गाले लागेर नि’धन भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । घरमा नै काम गरिरहेकी थामीलाई घरमाथि पाखाबाट ल’डेर आएको ढुङ्गाले लागेको थियो । उ’द्धार गरी उपचारको लागि अस्पताल पठाउने क्रममा उनको बाटोमा नै नि’धन भएको प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिनुभयो । पाँच सय मिटर माथिबाट आएको ढुङ्गाले लागेर थामीको टाउको खट्टामा ग’हिरो चो’ट लागेको थियो ।

Related Articles

Back to top button