vada
News

जातीय वि’भे’दको ज्या’दती : बेहुला र बेहुली बन्न हिँडेका दुबैको ग’यो ज्या’न

बुटवल । प्रदेश ५ र आसपासका जिल्लामा दुई दिन यता यहाँका दलित समुदायका एक युवा र एक किशोरीले चरम जातीय वि’भेदको ज्या’दती खे’प्दै अ’कालमा ज्या’न गु’माउनु परेको छ । प्रदेश ५ को रुपन्देही र कर्णाली प्रदेशको रुकुम पश्चिममा दलित समुदायका एक युवा र एक किशोरीले अन्तरजातीय प्रेम सम्बन्धका कारण जातीय वि’भेदको ज्या’दतीको शि’कार हुनुपरेको हो ।

रुपन्देहीको देवदह नगरपालिका वडा ११ बड्की गुम्बाकी १५ वर्षीया दलित समुदायकी किशोरी अङ्कारा पासीले बेहुली बनेकै दिन जातीय वि’भेदको ज्या’दती कै कारण झु’न्डि’एको अवस्थामा मृ’त भेटिइन भने उता कर्णाली प्रदेशको जाजरकोटका २० वर्षीय नवराज बिकले पनि जातीय वि’भेद र अन्तरजातीय प्रेम सम्वन्ध कै कारण भेरी नदीमा मृ’त फेला पर्नु परेको हो ।

देव दहकी अङ्घिरा पासीले स्थानीय २२ बर्षीय बिरेन्द्र भर संग प्रेम सम्वन्ध राखेको र जेठ ९ गते उनीहरुलाई स्थानीयले संगै फेला पारेका थिए । त्यस पछि त्यस वडाका वडाध्यक्ष अमर बहादुर चौधरी लगायतका समाज सेवीले ति किशोरीलाई प्रेमी भर कै जिम्मा लगाएर घर पठाएका थिए ।घरमा भित्रिए पछि भरकी आमाले लु’छ्ने कु’ट्ने कपडा च्या’ति दिने गरेको बताइन्छ । अन्ततः शनिवार सोही वडाको रोहिणी खोलाको रुखमा ती किशोरी झु’न्डि’ए’र मृ”त फेला परेको देवदह ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक महतले जानकारी दिए ।

छोरीको ह’त्या गरि सुनियोजित रुपमा रुखमा लगेर झु’ण्ड्या’इएको दा’वी ती किशोरीका बाबु वलिराम पासीले गर्दै आएका छन् । यस घट’ना त्यस वडाका वडाध्यक्ष चौधरी कै क’मजोरीका कारण घटे’को दलित अधिकारकर्मीहरूको आ’रोप छ ।गत शनिवार साँझ प्रेमीकालाई बेहुली बनाएर घर भित्र्याउने सपना साँचेर जाजरकोटबाट रुकुम पश्चिमा हिडेँका नवराज बिकको त्यो सपना माया प्रेमका दु’श्म’नहरुले च’कनाचुर पारिदिए । आज उनी ला’स बनेर अस्पतालको श’वगृ’हमा छन् । उनीसँग जन्तीका रुपमा पुगेका उनका छिमेकी टिकाराम बिक पनि आईतबार साँझ भेरी नदि मै मृ’त फेला परेका छन् ।

जाजरकोटको भेरी नगरपालिका वडा नम्वर ४ रानागाउँका २१ वर्षीय विकले रुकुम पश्चिम चौरजाहरी नगरपालिका वडा नम्वर ८ की १७ वर्षीया अञ्जली मल्ल (नाम परिवर्तन ) सँग प्रेम सम्वन्ध थियो ।उनकी प्रेमीकाले घरदेखि तलको लिन आउनु भनेपछि आफुहरु नवराजले आफुहरुलाई बोलाएर लिन गएको र गाउँलेहरुको आ’क्रम’णबाट भा’गेर बाँच्न सफल महेश कार्कीले बताए । अहिले चौरजहारी ईलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेका १२ जना मध्येका कार्कीले भने, ‘नवराज उमेरमा मेरो दाजु पर्छन । उहाँ र ठकुरी थरकी केटीसँग प्रेम सम्वनध छ भन्ने कुरा अलिअली मलाई पनि थाह थियो ।

मृ’तकका बाबु मुनलाल बिकले छोरालाई ह’त्या गरेरै भेरी नदीमा फालेको आरोप लगाए ।’एउटा मात्र छोरा थियो । प्रहरीमा भर्ती हुन थालेको थियो । हामी गरिब दलित हौं । उनीहरु ठकुरी त्यो केटीसँग सम्वन्ध राख्न छाड भनेकै हौं । तर मानेर अहिले ज्या’नै हा’ली दिए,’ बाबु मुमलालले भने ।मृ’तकका फुपाजु भरत बिकले पनि नवराजलाई ह’त्या गरेरै भेरी नदीमा फा’लेका हुन सक्ने आ’शंका द’र्साए ।जाजरकोट जिल्ला प्रहरी कार्यालयबाटै मु’द्दा दर्ता गराउने सहमति नभएसम्म आफूहरुले श’व नबुझ्ने मृ’तककी दिदी सरिता बिक बताउँछिन् । राष्ट्रिय दलित साझ नेटवर्क नेपालको केन्द्रीय कार्यालयले घ’टना नि’न्दनीय भएको र गम्भीर छानविन गरि दो’षी उपर क’डाभन्दा क’डा का’रबाहीको माग गरेको छ ।

यस्तै, को’रोना म’हामारीले विश्व नै त्रा’हिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने को’रोना भा’इरस निर्मुल गर्ने औषधी तयार गरेको दा’बी गर्नुभएको छ । प्राध्यापक डा. ललितकुमार दासले विभिन्न स्वास्थ्यवद्र्धक जडिबुटीको सम्मिश्रणबाट त्यस्तो औषधीको निर्माण गरेको दा’बी गर्दै राससलाई बताउनुभएको हो । भारतको बनारस हिन्दु विश्वविद्यालयबाट फाइटो केमेष्ट्रीमा पिएचडी उपाधि हासिल गर्नुभएका डा. दासले करिब २५ दिनदेखि आफ्नो प्रयोगशालामा केही एन्टीअक्सिडेन्ट याक्टिभिटी र इन्जीमेटिक याक्सन भएको प्लान्ट लिएर शोध गरी सो औषधी तयार गरेको जानकारी गराउनुभयो ।

वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालामा यसको थप परीक्षणका लागि चाहिने सुविधा नभएको बताउँदै डा. दासले सरोकारवालासँग सहयोगको आव्हान समेत गर्नुभएको छ । उहाँले को’रोना भा’इरसको औषधी निर्माण गर्न क’डा मेहनत गरेको र यस क्रममा विभिन्न निर्देशिकाहरू अनुरुप काम गरेको दा’बी पनि गर्नुभयो ।

सअघि उहाँले जडीबुटीमा आधारित हर्वल स्यानिटाइजर बनाउनुभएको थियो । अध्ययन संस्थानका प्रमुख विजय यादवलगायतका वैज्ञानिक र रसायनविज्ञहरू आज उहाँले अनुसन्धान गरेकोे प्रयोगशालामा पुगेर जानकारी समेत लिनुभएको छ । चीन, जर्मनी, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, फ्रान्स र क्यानाडा लगायतका दर्जनौं मुलुकमा को’रोनाको उपचार पद्धति र औषधीको खोजी भइरहेको तर सफलता हासिल नभइसकेको अवस्थामा नेपालका वैज्ञानिकले तयार गरेको यो औषधीको थप परीक्षण हुन बाँकी नै छ ।

नेपाल सरकार, विश्वविद्यालयहरू तथा विश्व स्वास्थ्य सङ्गठनजस्ता अधिकारिक निकायले आवश्यक परीक्षणको व्यवस्था गरेमा यसको प्रभावकारिताबारे निस्कर्षमा पुग्न सकिनेछ । डा. दासको दा’बीलाई पुष्टि गर्न धेरै चरण पार गर्नुपर्ने छ । विगत २२ वर्षदेखि अनुसन्धान र अध्यापनमा संलग्न डा दास बागमती प्रदेशको केमिकल सोसाइटीका उपाध्यक्ष समेत हुनुहुन्छ । रासस

Related Articles

Back to top button