vada
News

श’व गाड्ने विषयमा त’नाव हुँदा प्रहरी र वीरगन्जवासी बिच झ’डप, स्थिति निय’न्त्रणमा लिन हवाई फा’यर

वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाकाे वडा नं. ३१ मिलनचाैकमा काे’राेना सं’क्रमितकाे श’व गा’ड्ने बिषयमा त’नाव भएकाे छ ।काे’राेना सं’क्रमितकाे श’व गा’ड्ने कार्यमा स्थानियहरु अव’राेध गरेपछि त’नाव भएकाे हाे । सयाैंकाे संख्यामा मिलनचाैकमा जम्मा भएका स्थानियहरु आफ्नाे क्षेत्रमा श’व गा’ड्न नहुने अ’डान लएका छन् ।

प्रहरीले स्थानियहरुलाई सम्झाउदा बु’झाउदा पनि न’मानेपछि ठूलाे संख्या जम्मा भएकाे भि’ड ह’टाउन प्रहरीले आश्रु ग्यास र ह’वाई फा’यर समेत गरेकाे छ । प्रहरीले ६ रा’उन्ड आश्रु ग्यास र ४ पटक ह’वाई फा’यर गरेे पनि स्थानियहरु पछाडी ह’टेका छैनन्।

प्रहरी आश्रु ग्यास र हवाई फा’यर गरेपछि बि’राेधमा उत्रेका स्थानियहरु ढुं’गामुडा समेत गरेका छन् । स्थिति त’नावपूर्ण रहेकाे स्थानिय युवा प्रकाश कुमारले वताए ।नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे बा’क्लाे उपस्थिती रहेकाे छ भने नेपाली सेना मिलनचाैकमा देखिएकाे छैन् ।

काे’राेना सं’क्रमणबाट मृ’त्यु भएकाकाे श’व गा’ड्नकाे लागि दुईटा जे’सिभि समेत मिलनचाैक पुगेकाे छ । काे’राेना सं’क्रमितकाे श’व व्यव्थापनकाे लागि मिलनचाैक पुगेकाे नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित जे’सिभि देख्नै वि’त्कै स्था’नियहरु बि’राेधमा उ’त्रेका थिए।

त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् । त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् ।

उनका अनुसार यस प्रकारका मानसिक रोगबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ । मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले ग’म्भीर स’मस्या निम्त्याउने गरेको पाइन्छ ।

Related Articles

Back to top button