vada
News

तेस्रो पटक नेपाल प्रवेश गरेका भारतीय एसएसबीलाई स्थानियले ल’खेटेपछी डिपुटी कमाण्डर सहितको टोलि यसरी भागे

महेन्द्रनगर। कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुई क्षेत्रमा तेस्रो पटक पनि भारतीय एसएसबी नेपाल प्रवेश गरेका छन् । नेपाल भारत सीमा ३८ नम्बर पिल्लर क्षेत्रमा बिहीबार स्ट्रिप नक्साका आधारमा आफ्नो दा’वी गर्दै तेस्रो पटक नेपाल प्रवेश गरेको अन्तर्राष्ट्रिय सीमा सरोकार समूह कञ्चनपुरका संयोजक पल्लव राज भट्टले बताए ।

भारतीय एसएसबीका डिपुटी कमाण्डर सहितको टोली प्रवेश गरिसकेपछि सडक निर्माण कार्यमा भारतीय पक्षले बारम्बार अ’वरो’ध सिर्जना गर्दै आएको भन्दै त्यहाँका स्थानीय वि’रोधमा उ’त्रि’एका थिए।

नेपालका तर्फबाट सश’स्त्र प्रहरी, नेपाल प्रहरी, अन्तर्राष्ट्रिय सीमा सरोकार समूह कञ्चनपुरका संयोजक पल्लव राज भट्ट समेतको टोली त्यहाँ पुगेको थियो । स्थानीयको च’र्को वि’रोधपछि भारतीय डिपुटी कमान्डर सहितको टोली भा’गेर गएको थियो । गतवर्ष ग्राभिलिङ गर्दा अव’रोध गरेको भारतीय पक्षले फेरि कालोपत्रे तयारी गर्दा रोकिरहेको छ ।

हुलाकी सडक निर्माण कम्पनी बाबाहंश सिद्धिकीलाई भारतीय एसएसबीले गतवर्ष पनि उक्त क्षेत्रको १२ सय मिटर सडक भारतमा पर्ने भन्दै काम रोक्न द’वाव दिएको थियो।

त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् । त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् ।

उनका अनुसार यस प्रकारका मानसिक रोगबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ । मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले ग’म्भीर स’मस्या निम्त्याउने गरेको पाइन्छ ।

Related Articles

Back to top button