vada
News

सुशान्तकी प्रेमिका रियाले सुशान्तको पैसा खाएको रहस्य बाहिरिएपछि पूर्वप्रेमिका अंकिताले गरिन् डरलाग्दो खुलासा

बलिउड चर्चित अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको ढेढ महिना बढी समय बित्दा पनि मृत्युको कारण भने पत्ता लाग्न सकेको छैन ।

उनको निधन पछि बलिउडमा चर्चित कलाकारहरु विवादमा तानिदै आए । सलामान खान, देखि एकता कपुर सम्म छानबिन भयो तर भारतिय पुलिसले भने यसको सत्य तथ्य बाहिर ल्याउन सकेन उनको निधन पछि बलिउडमा एक किसिमको तंरग नै छायो उनका करोडौ फ्याहरुले उनको निधन प्रति दुख ब्यक्त गरे उनकै कारण कतिले त आफ्नो ज्यान समेत दिन पछि परेरनन् । जब सुशान्तसिंह राजपुतको निधन भयो उनकी प्रेमिका रियालाई बिभिन्न किसिमका आरोप हरु लागे सुशान्तका पिताले रियाबिरुद्ध मुद्धा दर्ता गर्ने समेत पछि परेनन् ।

त्यस्तै हालै सुशान्तसिंहकी पूर्वप्रेमिका अंकिता लोखंडेले सत्यले जित्ने हुने बताएकी छिन् । ६ बर्ष सम्म्म संगैबस्दै आएकी लोखंडेले रिया चक्रवर्तीविरुद्ध प्रहरीमा उजुरी दिएको खबर बाहिरिए आएपछि डर लाग्दो खुलासा गरेकी छिन् । उनले इंस्टाग्राममा तस्विर शेयर गर्दै सत्यको जित भएर छाड्ने र उनले सुशान्त डिप्रेसनमा जाने मान्छे नभएको र उसले धेरै अन्य सपनाहरु बोकेको बताएकी छिन् ।

Related Articles

Back to top button