vada
News

नेपालमा सबैलाई चकित बनाउने खबर ! चिकित्सकले मस्तिष्कको श’ल्यक्रिया गर्दै गए, बि’रामीले मादल बजाउदै गए [भिडियो सहित]

काठमाडौँ । तीन दशकदेखि व्यावसायिक रूपमा मादल बजाउँदै आएका सल्यानका खड्गबहादुर बुढाले केही महिना अगाडि मादल बजाउँदा गा’ह्रो अनुभव गरे। छपन्न वर्षीय बुढालाई डिस्टोनिया नामको स्नायुप्रणालीसम्बन्धी रो’ग लागेको थियो। हालै काठमाडौँको एक अस्पतालमा मस्तिष्कको श’ल्यक्रिया गरेपछि उनी रो’गमुक्त भएका छन्। श’ल्यक्रि’याको क्रममा बुढाले आफैँले मादल बजाउँदै चिकित्सकलाई आफ्नो उपचारमा सघाएका थिए।

यस्तो उपचार नेपालमा दु’र्लभ भएको न्यूरोसर्जन डा वसन्त पन्तले बताएका छन्।
हेर्नुहोस् भिडियो

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

आँखामा प्रेशर

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Related Articles

Back to top button