vada
News

आज कुन देशको मुद्राको भाउ कति पुग्यो, हेर्नुस् विदेशी मुद्राको विनिमयदर

आज कुन देशको मुद्राको भाउ कति पुग्यो, हेर्नुस् विदेशी मुद्राको विनिमयदर

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबार (साउन १८) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ४० पैसा र बिक्रीदर १२० रुपैयाँ रहेको छ ।यस्तै, युरो एकको खरिददर १४१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४२ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी, पाउण्ड एकको खरिददर १५६ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५७ रुपैयाँ ५५ पैसा रहेको छ ।यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १६ पैसा र बिक्रीदर २८ रुपैयाँ ३१ पैसा रहेको छ।

यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७८ पैसा रहेको छ ।र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६७ पैसा रहेको छ ।

Related Articles

Back to top button