vada
News

अमिताभ बच्चनले जिते को’रोना

एजेन्सी। को’रोना सं’क्रमण देखिएपछि बच्चन मुम्बईको नानावती अस्पतालमा भर्ना भएका बलिउड अभिनेता अमिताभ बच्चन को’रोनामुक्त भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । उनले आफैं फेसबुकमार्फत आफ्नो पछिल्लो रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन्। बच्चनका अनुसार उनी अब केहीसमय आफ्नै घरमा आइसोलेसनमा रहनेछन् ।

को’रोना संक्र’मण देखिएपछि बच्चन मुम्बईको नानावती अस्पतालमा भर्ना भएका थिए। उनीसँगै छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्यालाई पनि को’रोना देखिएको थियो । अहिले सबैजना सं’क्रमण मुक्त भएका छन्।

Related Articles

Back to top button