vada
News

सा’ह्रै दु’खद खबर: देशको रक्षा गर्दागर्दै डिउटिमै सहिद भए २ प्रहरी जवान

कोभिड–१९ को जो’खिम हुन नदिन लकडाउन जारी रहदा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी हबल्दार रामबहादुर मगरको नि’धन भएको छ । ड्युटीमा खटिएकै अवस्थामा उदयपुर निवासी उहाँको आज एक्कासी नि’धन भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । प्रहरी हबल्दार मगरको नि’धन बारे तत्काल कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । हबलदार मगर उदयपुरका स्थायी बासिन्दा हुन् ।

यसअघि पनि एक सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक(असइ)को ड्युटीकै अवस्थामा नि’धन भएको थियो । भारतसँग सी’मा जोडिएको सप्तरीकोे बोदे बर्साइन नगरपालिका–९ देउरीमा खटिएका सशस्त्र प्रहरीका असइ कुलबहादुर कार्कीको गत सोमबार नि’धन भएको थियो ।

Related Articles

Back to top button