vada
News

सप्तरीमा दुई स्वास्थ्यकर्मीसहित थप २७ जनामा कोरोना संक्रमण पुष्टि

सप्तरी, १९ साउन । सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा कार्यरत २ स्वास्थ्यकर्मी सहित २७ जनामा कोरोना संक्रमाण पुष्टि भएको छ । उनीहरुको रिपोर्ट आइतबार आएको हो ।

संक्रमितहरु तिलाठी कोइलाडी गाउँपालिका २ लौनियाका मात्रै २५ जना रहेका छन् । अघिल्लो दिन शनिबार सप्तरीमा १८ जना संक्रमित थपिएका थिए । योसँगै संक्रमितको संख्या सप्तरीमा ५२४ पुगेको छ ।

Related Articles

Back to top button