vada
News

दुईवटा खसी चो’रेर भाग्दै गरेको अवस्थामा पक्राउ

सुनसरी । चो’री ड’कैतीमा सं’लग्न चार जनालाई प्रहरीले प’क्राउ गरेको छ ।धरान १३ का आसबहादुर गुरुङको दुईवटा खसी चो’रेर भाग्दै गरेको अवस्थामा डा’का स’मूहका चार जालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र बस्नेतले जानकारी दिनुभयो ।ड’कैतीमा सं’लग्न मोरङ बेलवारीका रोशन पराजुली, मोरङ सुन्दर हरैचाका डम्बरबहादुर आले, इलाम मा’ईजोगमाई गाँउपालिकाका विशाल गुरुङ र ताप्लेजुङ बाखो खो’पातालका विवेक तामाङ रहेका छन् ।

चारैजना सा’मूहिक रुपमा ड’कैतीमा सं’लग्न रहँदै आएको र पछिल्लो समयमा सू’चनाको आधारमा उनीहरुलाई पक्राउ गरीएको हो ।चारै ज’नावि’रुद्ध जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक का’रवाहीका लागि अनुसन्धान थालिएको छ ।डा’का स’मूहको साथबाट एउटा टे’म्पो र दुईवटा ख’सी ब’रामद गरिएको छ ।

Related Articles

Back to top button