vada
News

मलेसियामा नेपाली सुरक्षागार्ड कु ट्ने नेपाली नै भएको पुष्टि, प्रहरीले प क्राउ गर्‍यो

काठमाडौं। मलेसियामा नेपाली सुरक्षागार्ड कु ट्ने व्यक्ति नेपाली नै भएको पुष्टि भएको छ । मलेसियास्थित नेपाली दूतावासले पी डक नेपाली नै भएको र उनलाई प्रहरीले प क्राउ गरिसकेको जनाएको छ । मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेका अनुसार प क्राउ परेका व्यक्तिमाथि का रवाही अगाडि बढाइएको छ र कु टाइ खाने पी डित नेपाली दूतावासको संरक्षणमा छन् ।

पछिल्ला केही दिनयता सामाजिक संजालमा एउटा भिडियो भा इरल भइरहेको थियो । भिडियोमा एक व्यक्तिले युनिफर्ममा रहेका सुरक्षागार्डलाई कु टपिट गरेको देखिएको थियो । भिडियो भा इरल भएपछि नेपाली दूतावासले प्रहरीमा उ जुरी गरेसँगै प्रहरीले अनुसन्धान सुरु गरेको थियो । कु ट्ने नेपाली नेपालको कपिलवस्तु जिल्लाका रामगोपाल मुराउ भएको दूतावासले जनाएको छ । पीडित नवलपरासी जिल्लाका इस्लाम हुसेन भएको बताइएको छ ।

Related Articles

Back to top button