vada
News

उच्च जो’खिममा काठमाडौं उपत्यका, एकै दिन ५१ जना भेटिए सं’क्रमित

१९ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा ५१ जनामा को’रोना भाइ’रस (कोभिड–१९) को संक्र’मण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ४३ जनामा संक्र’मण पुष्टि भएको छ । यस्तै ललितपुरमा ३ र भक्तपुरमा ५ जनामा कोरो’ना संक्रमण पुष्टि भएको छ ।

सं’क्रमितहरु कुन ठाउँका हुन् भन्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खुलाएको छैन ।

Related Articles

Back to top button