vada
News

पश्चिमरुकुम घ’टना : जातीय वि’भेद भनी चौतर्फी बि’रोध भएको, घ’टनाको वास्तविकता र’हस्य केटीको घरमा पुग्दा बल्ल खुल्यो ! [ भिडियो सहित ]

जाजरकोट, १४ जेठ । शनिबार पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घ’टनामा पी’डित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनावि रुद्ध कि टानी जा हेरीसमेत दिएका छन् । वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, रमेश मल्ल, मोहन पुनमगरलगायत २० जनावि रुद्ध कर् तव्य ज्या’नसम्बन्धी कि टानी जा हेरी दिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले बताउनुभयो ।

द’लित अधिकारकर्मी र पी’डित परिवारले घ टनाबारे निष्पक्ष छानबिन हुनुपर्ने, पी’डित परिवारलाई राज्यले क्ष’तिपूर्ति दिनुपर्ने, घा’इतेको निःशुल्क उपचारको व्यवस्था मिलाउनुपर्ने, बे पत्ताको तत्काल खोजी गर्नुपर्नेलगायत माग राखी जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

भेरी नगरपालिका वडा नं ११ का लोकेन्द्र सुनार र गोविन्द शाही तथा वडा नं ४ का सन्दीप विक अझै बे’पत्ता छन् । बे’पत्ताको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । भेरी नगरपालिका–४ का नवराज विक र गणेश बुढा तथा चौरजहारीका –८ का सुनारको श व यसअघि नै फेला परिसकेको छ ।

घ’टनाको अ नुसन्धानका लागि रुकुम प्रहरीले प्रहरी निरीक्षक कवि रोकालाई खटाएको छ । वडाध्यक्षसहित १२ जनालाई नि यन्त्रणमा लिएर घ टनाबारे अ नुसन्धान भइरहेको उहाँले बताउनुभयो । “ह त्या हो या भागदौडमा मृ’त्यु भएको हो अहिले नै भन्न सकिन्न, अ नुसन्धानपछि यथार्थ विस्तारै खुल्छ”, उहाँले भन्नुभयो, “श’व परीक्षण रिपोर्टले पनि अ नुसन्धानमा सहयोग पुग्ला ।”

दो षीलाई का’नूनी दायरामा ल्याउन आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले अन्तरजातीय विवाहको विषयलाई लिएर यही जेठ १० गते रुकुमपश्चिममा भएको अ मानवीय आप राधिक घ’टनाका दो’षीलाई का’नूनी दायरामा ल्याएर का रवाही गर्न आग्रह गरेको छ ।

आयोगले आज जारी गरेको प्रेस विज्ञप्तिमा अन्तरजातीय विवाहको विषयलाई लिएर भएको अमा नवीय घ’टनाप्रति दुःख व्यक्त गर्दै सूक्ष्म र निष्पक्ष छानबिन तथा अ नुसन्धान गरी घ’टनामा संलग्न प्रत्येकलाई का’नूनी दायरामा ल्यार्इ का रवाही गर्न सरकारलाई आग्रह गरिएको हो । जातीय विभेदको पराकाष्ठाकारूपमा देखिएको उक्त घ’टनामा नवराज विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढाको ह त्या तथा अन्य तीन जनाको स्थिति अ ज्ञात रहेको प्रति आयोगको ग’म्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

देशका विभिन्न जिल्लामा विगत केही समययता बढ्दै गएको जातीय वि भेदको घटनाप्रति शून्य सहनशीलता कायम गरी सबै घ टनाको सुक्ष्म र निष्पक्ष अ नुसन्धान गरी शीघ्र का नूनी का रवाही गर्न तथा घटनामा जीवन गुमाउनेका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउनसमेत आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

समाजमा जातीय विभेदको स्थितिलाई निर्मूल पार्न व्यवस्था गरिएको नेपालको संविधानले छुवाछूत तथा भे दभाववि रुद्धको हक, सम्मानपूर्वक बाँच्न पाउने हक, जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भे’दभा’व, नेपाल पक्ष भएको सबै किसिमका जातीय भे’दभा’व उन्मूलनसम्बन्धी अन्तराष्ट्रिय महासन्धिविपरीत भएको आयोगले जनाएको छ ।
भिडियो हेर्नुहोस

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Related Articles

Back to top button