vada
News

वर्कसपमा काम गर्ने २५ बर्षीय युवतीलाई मालिकले ल,खेटदै यति सम्म गरे,न्याय खोज्दै प्र,हरी कार्यलयमा (भिडियो सहित)

काठमाडौमा रहेको एक वर्कसपमा ६ बर्ष देखि कार्यरत २५ बर्षीय प्रिया कार्कीलाई वर्कसपका मालिकले लखेटदै बेसरी कुटेको बयान दिएकी छिन् पिडित युवतीले । एउटी युवती माथि हात उठाउनु पक्कै पनि राम्रो होइन् , केहि दिन अघि मात्र कमलपोखरी प्रहरी कार्यकालयमा दबावमा मिलेको भन्दै फेरि उजुरी दिन कालिमाटी महिला प्रहरी कार्यलयमा पुगेकी छिन् । पिडित प्रियाका दाई र भाई सहित त्यहाँ अनुहार भरि चोट सहित कुराकानी गरेकी छिन् । पावरको भरमा मलाई यस्तो गरियो भन्दै अरोप लगाएकी छिन् , हरौ भिडियो कुराकानि :

Related Articles

Back to top button