vada
News

अभिनेत्री ऋचामा पनि देखियो को’रोना सं’क्रमण !

काठमाडौं। भारतका कलाकारहरुमा पनि पछिल्लो समय को’रोनाभा’इरसको सं’क्रमण देखिरहेको छ । एकपछि अर्को कलाकारमा को’रोना देखिएको खबरहरु आइरहेका छन् । यस्तै एक टिभी सिरीयल अभिनेत्रीमा पनि को’रोनाभा’इरसको सं’क्रमण देखिएको छ। चर्चित टिभी सिरीयल खिचडीकी अभिनेत्री ऋचा भद्रालाई को’रोनाभा’इरसको सं’क्रमण देखिएको हो ।

टिभी सिरीयल खिचडी मा चक्की नामले चिनिएकी ऋचालाई को’रोना भएको बारे उनले नै जानकारी गराएकी हुन्। उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै आफुमा को’रोना पोजेटिभ देखिएको जानकारी गराएकी हुन् । को’रोनाको हल्का लक्षण देखिएपछि परिक्षण गर्दा आफुमा पोजेटिभ पाइएको उनले बताएकी छिन्।

उनले बीएमसीले आफुलाई को’रोना पोजेटिभ भएको बारे जानकारी दिएको बताएकी छिन् । साथै उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई पनि परिक्षण गराउन आग्रह गरेकी छिन्।

Related Articles

Back to top button