vada
News

फेसबूक र ट्विटर बन्द गरिदिने ट्रम्पको ध’म्की दिएपछी, विश्वभर खै’लाबै’ला

एजेन्सी। अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना दुई ट्वी’टलाई ट्विटरले फ्याक्ट चेकिङ चे’तावनीको बिल्ला भि’राएपछि सामाजिक सञ्जाल नै बन्द गराइदिने ध’म्की दिएका छन्। उनले अमेरिकी निर्वाचनमा ट्विटरले हस्तक्षे’प गरेको र अभिव्यक्ति स्वतन्त्रतालाई पूरै द’बाएको आ’रोप लगाए। त्यतिले मात्र नपुगेर ट्रम्पले बुधवार यस्तो ट्वीट गरे, ‘कन्जर्भेटिभहरूको आवाजलाई सामाजिक सञ्जालका प्लेटफर्महरूले द’बाउने गरेको रिपब्लिकनहरूको अनुभव छ । त्यसो हुनुअघि हामी यस्ता प्लेटफर्मलाई क’डा नियमन गर्न वा पूरै ब’न्द गरिदिन्छौं । उनीहरूले सन् २०१६ मा यस्तै गर्न खोजेका थिए र वि’फल भए। अहिले त्यसैको विकसित संस्करणलाई हामी अनुमति दिने छैनौं।’

हुलाकबाट मत दिने काममा व्यापक भ्र’ष्टा’चार र धो’काधडी हुने भनी ट्रम्पले गरेको ट्वीटलाई ट्विटरले मंगलवार फ्याक्ट चे’क गर्नुपर्ने भनी लेबल लगाएको थियो । त्यसले ट्रम्पलाई क्रु’द्ध बनाएको हो।

त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् । त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् ।

उनका अनुसार यस प्रकारका मानसिक रो’गबाट बच्न १० बजे सम्मको समयसी’मा तोक्न आवश्यक छ । मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए स’मस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले ग’म्भीर स’मस्या निम्त्याउने गरेको पाइन्छ ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Related Articles

Back to top button