vada
News

काठमाडौंमा दोहोरियो फेरी ए’सिडको अर्को घ’टना: श्रीमान्द्वारा श्रीमती र छोरीमाथि ए’सिड प्र’हार !

काठमाडौं। काठमाडौंको चुच्चेपाटीमा आमा र छोरीमाथि ए’सिड आ’क्रम’ण भएको छ।

बिहीबार साँझ करिब ९ बजे हेटौंडा घर भइ चुच्चेपाटी बस्दै आएका अन्दाजी ४४ वर्षे राजन विष्टले श्रीमती र छोरीलाई ए’सिड प्र’हार गरेका हुन्। उनलाई अहिले प्रहरीले नियन्त्र’णमा लिएको बताएको छ। उनले माद’क पदार्थ सेव’न गरी ए’सिड प्र’हार गरेको प्रहरीको भनाई छ।

विष्टलाई निय’न्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त बौद्धको हि’रासतमा राखिएको छ। आमा छोरीको टा’उको र अनुहारमा ए’सिड परेकाले अस्पताल लगिएको छ। गत साउन ८ गते सीतापाइलामा रौतहटका मोहमद आलमको निर्देशनमा भारतीय नागरिक मुन्ना मोहमदले २२ वर्षीया युवतीमाथि ए’सिड प्र’हार गरेका थिए। यो खबर अन्नपूर्ण पोस्टमा रहेको छ।

Related Articles

Back to top button