vada
News

घट्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

काठमाडौँ । आज शुक्रबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर घटेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ६० पैसा र बिक्रीदर १२० रुपैयाँ २० पैसा तोकेको छ।

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३३ रुपैयाँ १ रहेको छ।

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १४१ रुपैयाँ ७१ पैसा छ भने बिक्रीदर मूल्य १४२ रुपैयाँ ४२ पैसा छ।

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५७ रुपैयाँ ४६पैसा छ भने बिक्रीदर मूल्य १५८ रुपैयाँ २५ पैसा छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर

Related Articles

Back to top button