vada
News

दुबई बाट फर्किएकी २१ वर्षिया युवतीद्वारा क्वारेटिनमै आत्म’हत्या

काठमाडौँ । काभ्रेको बेथानचोक गाउँपालिका वडा न. ४ घर भई हाल गाउँपालिकाकै क्वारेन्टिनमा बसिरहेकी २१ वर्षिया युवतीले झु’ण्डिएर आत्म’हत्या गरेकी छन् ।

गत साउन १६ गते दुवैबाट नेपाल आएकी उनलाई क्वारेन्टिनमा राखिएको थियो । गाउँपालिकाको स्वास्थ्य चौकीमा रहेको क्वारेन्टिनमा बसेकी उनीे शुक्रबार दिउँसो झु’ण्डिएको अवस्थामा फेला परेकी हुन् ।

उनको मृ’त्यु भएसँगै आफन्तले क्वारेन्टिन व्यवस्थापनको ला’पर’वाहीले यस्तो घ’टना भएको बताउँदै आ’क्रमण गरेका छन् । आफन्तले क्वारेन्टिन भवनलगाएत त्यहाँ खटिएका स्वास्थ्यकर्मी माथि ढुंगामुढा बर्साएका छन् ।

आ’क्रमण नरोकिएपछि इलाका प्रहरी बनेपा, सशस्त्र प्रहरी र जनपद प्रहरीको संयुक्त टोली घ’टनास्थल पुगेको छ । आफन्तको आ’क्रमणबाट एक प्रहरी र दुई स्वास्थ्यकर्मी घा’इते भएका छन् । त्यहाँको स्थिती नियन्त्रणमा लिने प्रहरीको कोसीस जारी छ ।

Related Articles

Back to top button