vada
News

अन्तराष्टिय स्तरमा पुग्याे रुकुमकाे घ’टना, संयुक्त राष्ट्रसंघले यस्ताे भन्याे

काठमाडौँ : नेपालका लागि संयुक्त राष्ट्र संघकी आवासीय संयोजक भ्यालेरी जुलियान्डले रुकुम पश्चिमको घ’टनामा सरकारले नि’ष्पक्ष रुपमा छा’नबिन गर्ने विश्वास व्यक्त गरेकी छिन् ।

शनिबार अन्तरजातीय विवाहको विषयमा ४ जनाको ह’त्या र २ जनाको बे’पत्ता भएको घ’टनाप्रति दुःख व्यक्त गर्दै संयोजक भ्यालेरीले यो घ’टनाले नेपालमा जातीय वि’भेद कायमै रहेको बताएकी छिन् । उनले भनेकी छिन्, ‘म मृतकका परिवारप्रति समवे’दना प्रकट गर्न चाहन्छु र विश्वास ग‍र्छु कि नेपाल सरकारले संविधान र अन्तर्राष्ट्रिय प्र’तिबद्धताबमोजिम शून्य सहनशीलता देखाउँदै यस घ’टनाको नि’ष्पक्ष छा’नबिन गर्नेछ
शनिबार रुकुमको चौरहजारी नगरपालिका सोतीमा अन्तर्जातीय विवाह गर्न खोजेको निहुँमा गाउँलेको आ’क्रणममा परी चारजना युवाले ज्या’न गु’माएका छन् भने दुईजना अझै बे’पत्ता छन्
जाजरकोटको भेरी नगरपालिका राना गाउँका नवराज विकले सोतीकी मल्ल थरकी आफ्नी प्रेमिका भ’गाउन साथीहरु लिएर गएकोमा उनीहरुमाथि आ’क्रमण गरिएको थियो । आ’क्रमणमा नवराज पनि मा’रिएका छन् । यो घ’टनालाई राष्ट्रिय मानवअधिकार आयोगलगायतले जातीय वि’भेद र मानवता वि’रोधी अ’पराधका रुपमा चित्रण गरेका छन् ।

Related Articles

Back to top button