vada
News

को’रोनाबाट बच्न चहानु हुन्छ भने, झु’क्किएरपनि नजा’नुहोला काठमाडौको न्यूरोड

काठमाडौं,२४साउन । काठमाडौको न्यूरोड क्षेत्र झु’क्किएरपनि नजानुहोला । किनभने अत्याधिक रुपमा को’रोना भाइ’रस (कोभि’ड–१९) को संक्र’मण फैलिएका कारण शुक्रबार रातीबाट अनिश्चितकालका लागि शि’ल गरिएको छ । काठमाडौ जिल्ला प्रशासनका अनुसार न्यूरोड, असन, महाबौद्ध, टेकु, खिचापोखरी, इन्द्रचोक र पाको लगायतका क्षेत्र अनिश्चित’कालका लागि शि’ल गएको हो ।

शि’ल गरिको क्षेत्रमा बिहिबार र शुक्रबार मात्र १७ जना भन्दा बढीमा कोरोना संक्रमण दोखिएकोे छ । सो क्षेत्रमा अत्यावश्यक बाहेकका कार्यालयहरु बन्द छन् । जिल्ला प्रशासन कार्यालय काठमाले संक्रमण देखिएका स्थानहरुमा शि’ल गर्ने निर्णय गरिसकेको छ ।

Related Articles

Back to top button