vada
News

नेपालमा थप २ जना संक्र’मितको मृ’त्यु, मृत’क संख्या ७५ पुग्यो

काठमाडौं- पछिल्लो २४ घन्टामा थप २ जना को’रोना संक्र’मितको मृ’त्यु भएको छ। नेपालमा मृ’त्यु हुने को’रोना संक्र’मितको संख्या ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जानकारी दिएको छ।

मन्त्रालयका अनुसार कास्की जिल्ला पोखरा महानगरपालिका– १९ बस्ने ६२ वर्षीय एक पुरुषको साउन २४ गते राति ११ः३५ बजे उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कास्कीमा नि’धन भएको छ। उनी मधुमेह रोगी थिए। उनलाई साउन १७ गते कोभिड पृष्टि भई सोही दिन आइसियुमा भर्ना गरिएको थियो।

यस्तै पर्साको वीरगञ्ज महानगरपालिका– २ बस्ने २० वर्षीया एक महिलाको पनि साउन २४ गते बिहान १ः३० बजे नि’धन भएको छ। हाइपो (थाइरोडिजमकी बिरामी उनी नारायणी अस्थायी को’रोना विशेष अस्पतालमा पु¥याइएपछि मृ’त घोषित भएकी थिइन्। मृ’त्यु पश्चात उनको स्वाबको नमुना परीक्षण गर्दा आज को’रोना पुष्टि भएको थियो।

Related Articles

Back to top button