News
एकै परिवारका ११ जनाको श’व खेतमा फेला, एक जना जि’वितै
एजेन्सी। भारतमा एकैपरिवारका ११ जना मृ’त अवस्थामा फेला परेका छन् । भारतको राजस्थानमा पाकिस्तानबाट गएका एकै परिवारका ११ जनाको खेतमा श’व फेला परेको र एक जना जिवितै रहेको भारतिय मिडियामा जनाइएको छ। उनीहरुको श’ब जोधपुर जिल्लाको देचू थाना क्षेत्रको खेतमा फे’ला परेको जनाइएको छ । श’व फेला परेको उक्त स्थानमा कि’टनाशक औ’षधि भेटिएको बीबीसी हिन्दीले जनाएको छ।
अहिले घट’नास्थलमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ । उनीहरु ८ बर्ष अगाडि पाकिस्तानको सिन्ध प्रान्तबाट त्यहाँ आएका थिए।