News
उपत्यकामा को’रोना महामा’रीको जो’खिम: काठमाडौं छाडेर कतै नगएकालाई पनि को’रोना पुष्टि !
काठमाडौं। काठमाडौं उपत्यकामा को’रोना म’हामा’रीको जो’खिम प्रतिदिन बढ्दै गएको छ। शुक्रबार र शनिबार फेला परेका अधिकांश स’ङ्क्रमितको यात्रा विवरण उपत्यका बाहिर देखिँदैन। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल स’ङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएकाले स्वास्थ्य तथा सुरक्षा मापद’ण्डको पालना गर्न आग्रह गरिएको बताउँछन्। सर्वसाधारणको लापरबाहीका कारण स’ङ्क्रमण टोल, गल्ली र बस्तीमा फैलिइसकेको आ’शङ्का बढेकाले उ’च्च स’तर्कता जरुरी भएको हो।
पीसीआर परीक्षण गर्दा ‘पोजेटिभ रिपोर्ट’ आएकाको यात्रा विवरण हेर्दा बाहिरबाट आउनेको सङ्ख्या ६० प्रतिशत र कहीँ कतै नगएको विवरण उल्लेख गर्नेहरूको सङ्ख्या ४० प्रतिशत छ। यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ। बन्दाबन्दी हटेसँंगै असुरक्षित आवागमनका कारण स’ङ्क्रमण फैलिएको बुझाइ सुरक्षा अधिकारीको छ।