vada
News

बाँदरले ३० जना मानिसलाई यसरी बचायो, दुनियाँभरी गरिदैछ जयजयकार

काठमाडौ । अहिले बाँदरको दुनियाँभरी नै जयजयकार भइरहेको छ । जसको कारण छ ३० जना मानिसको जीवन रक्षा । भारतको बेगलुरमा भएको बादरको घ’टनाले मानिसमा जस्तै जनावरमा पनि माया ममता हुने स्पष्ट देखिन्छ । यो अन्धविश्वास वा कुनै चमत्कार भएको मात्र हैन । यो वास्तविकता हो । कावेरी नदीमा एक धार्मिक अनुष्ठान भइरहेको थियो, जहाँ एकै परिवारको ३० जना मानिसहरु बसिरहेका थिए । उनीहरु कावेरी नदीको पवित्र जलले स्नान गरे रुखको फेदमा पुजा गर्न तयारी गर्दै थिए ।

रुखमा बसेको बादरले माथीबाट पि’साब फेरीदियो । बादरले पिसाब फेरीदिए पछि केहि मानिसहरु अ’पवित्र मानी उठेर बादरलाई गा’ली गर्न थाले भने ३ जना त्यहि बसीरहे । ती मानिसहरु उठेको केहि समयमा अचानक त्यो रुख ढ’ल्यो, त्यहा बसेका एकजनाको घ’टनास्थलमा मृ’त्यु भयो र दुई जना घा’इते भए । परिवारको एकजना सदस्य गु’माएका परिवारका सदस्यले शो’क म’नाउदै गर्दा बादरलाई पनि धन्यवाद दिएका थिए । बादरले पुरै परिवारलाई बचाउन खोजेता पनि अटेर गरेर ३ जना बसेकाले घ’टना हुन पुगेको थियो । तर त्यहाँ १५ परिवारका ३० जना मानिसलाई बाँदरले गर्दा बचाई दियो ।

त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् । त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् ।

उनका अनुसार यस प्रकारका मानसिक रोगबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ । मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले गम्भीर समस्या निम्त्याउने गरेको पाइन्छ ।

Related Articles

Back to top button