vada
News

सामाजिक संजालमाथि अं’कुश लगाउने नियम लागू, ट्रम्पले गरे कार्यकारी आदे’शमा हस्ताक्षर

काठमाडौं। अमेरिकी राष्ट्रपनि डोनाल्ड ट्रम्पले सामाजिक संजालमाथि अं’कुश लगाउने कार्यकारी आदेश लागू गरेका छन्। बिहीबार उनले आदेशमा हस्ताक्षर गर्दै नयाँ नियम लागू गराएका हुन् । यो आदेशले सामाजिक सञ्जाललाई का”नुनी स’रक्षा प्रदान गर्ने प्रावधानहरू हटाउनेछ ।

सीएनएनमा अनुसार यसले नियमक निकायहरुलाई फेसबुक र ट्वि’टरका प्लेट’फर्मले दिने सेवा लगायत यस्ता कम्पनीहरु वि’रूद्ध कानु’नी कारवाही गर्ने अनुमति दिनेछ। सो आदेशमा हस्ताक्षर गर्नुअघि राष्ट्रपति ट्रम्पले सामाजिक संजालहरूसँग ‘अनियन्त्रित श’क्ति’ भएको आ’रोप लगाएका छन्। ट्रम्मको यो आदेशले कानुनी चुनौतीहरूको सामना गर्नुपर्ने अपे’क्षा गरिएको छ।

कानुनी विज्ञहरूका अनुसार यी प्लेटफर्महरूको वर्तमान सुरक्षा कानुन बदल्नका लागि अमेरिकी कांग्रेस वा अदालती प्रणा’ली संल’ग्न हुनुपर्नेछ। ट्रम्पले बारम्बार सामाजिक सञ्जा’लहरूले ‘कन्ज’रभेटिभ र कन्ज’रभेटिभ आवाजहरू’लाई से’न्सर गरेको आरोप लगाउँदै आएका छन्।

बुधवार आफ्ना दुई ट्विट’मा ट्विट’रले ‘तथ्य जाँचको’ चेता’वनी चिन्ह लगाइ’दिएपछि ट्रम्पले ट्वि’टरलाई आगामी चुनावमा हस्तक्षेप सुरू गरेकोको आरोप लगाएका थिए। ट्विटरले बिहीबार चिनियाँ सरकारी प्रव’क्ताका दुई ट्विट’मा पनि ‘कोविड–१९ बारे तथ्य जाँच’को चेता’वनी चिन्ह लगाइदिएको छ। ती ट्वि’टमा उनले को’रोना भा’इरस अमेरिकाबाट सुरु भएको ट्विट गरेका थिए।

Related Articles

Back to top button