vada
News

साउन १ गतेदेखि काठमाडौंमा मेलम्चीको पानी

काठमाडौं । सरकारले साउन १ गतेदेखि काठमाडौंमा मेलम्चीको खानेपानी आउने भएको छ । सरकारले आर्थिक वर्ष २०७७÷७८ को बजेट भाषणमा अर्थमन्त्रीले मेलम्ची खानेपानी आयोजना यहि आर्थिक वर्षमा सम्पन्न गरिने बताएका हुन ।

उनले मेलम्चीको पानी आगमी आर्थिक वर्षको शुरुमा नै काठमाडौंमा मेलम्ची खानेपानी ल्याइने बताएका छन् । काठमाडौंमा मेलम्ची खानेपानीको पानी खाने करिब ३ दशक अघिदेखिको सपना पुरा हुने भएको छ ।

Related Articles

Back to top button