vada
News

निर्मला ह’त्या प्रकर’णमा गो’ली ला’गेका अर्जुन विस्त’रामाः इन्जिनीयर पढाउने सपना अ’धूरै

काठमाडौं, २९ साउन । दुई वर्षअघि कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको ह’त्या प्र’करणमा न्या’यका लागि महेन्द्रनगरबाट शुरु भएको आन्दो’लनले तत्कालीन अवस्थामा देशव्यापी रूप लियो । यहाँको महेन्द्रनगरमा निर्मलाका न्याय’का निम्ति भन्दै नागरिक समाज, अधिकारकर्मी र आम नागरिकस्तरबाट भएको आन्दो’लनमा प्रहरीले गो’ली चलाउँदा भीमदत्त नगरपालिका–१८ सालघारीका १४ वर्षीय सनी खुनाले शहा’दतसमेत प्राप्त गरे ।

पब्लिक आवाजले अस्पतालमै गएर उनि संग गरिएको यो कुराकानी हेर्नुहोस् भिडियोमा ।

Related Articles

Back to top button