vada
News

बालरो’ग विशेषज्ञ डा. बगालेलाई को’रोना सं’क्रमित भएपछि छिमेकीको यस्तो ला’जमर्दो हर्कत….

काठमाडौ । को’रोना सं’क्रमित भएर होम साइसोलेसनमा बसेका बरिष्ठ बालरोग विशेषज्ञको घरमा सं’क्रमितको घर भन्दै स्थानियले बोर्ड राखिदिएपछि उनले दुख ब्यक्त गरेका छन् । अस्वास्थ्यहरुको सेवामा रातदिन लाग्दा को’रोना सं’क्रमित भएर घरमा आइसोलेसनमा बस्दा छिमेकीले दु’ब्र्य’वहार गरेको भन्दै चिकित्कसले दु:ख ब्यक्त गरेका छन् । उनको घर अगाडी एक समुहले यो सं’क्रमितको घर भन्ने फ्ल्याक्स वोर्ड लेखेर राखिदिएको छ ।

बरिष्ट बालरो’ग विशेषज्ञ डाक्टर विश्वबन्धु बगालेको घरमा स्थानियले त्यस्तो हर्कत गरेपछि वि’रोध गरेका छन् । अर्का डाक्टर आबिस्कार चापागाईले छिमेकी र आफुलाई समाजसेवी भन्नेहरुको त्यस्तो हर्कतको वि’रोध गदैृ सामाजिक सञ्जालमा लेखेका छन्, ‘दिनरात नभनी सेवा खटिँदा सं’क्रमित भएका हाम्रो डाक्टर साप को घर अगाडि गएर सं’क्रमित को घर भनेर लेख्न गएछन् ।

समाजसेवीहरु यस्तो बुद्धि कसले दियो ।। हो ! कता जाँदै छौं ।। हामी हाम्रो समाज । थु’क्क समाज ये बा । यस्तो हुन थाले पछि चिकित्सक को मनोबल कसरी बढ्छ ? ( डा आबिस्कार चापागाईंले ट्विटर मा लेखेका छन ।’

बि’रामीको उपचारमा खट्दा खट्दै को’रोना सं’क्रमित भएपछि छिमेकीको दु’व्र्यव’हारमा परेका बरिष्ठ बालरो’ग विशेषज्ञ (एसएलसीमा सर्वप्रथम) डा। बिश्वबन्धु बगालेको आवाज । कस्तो निन्दनीय काम’ भन्दै मिलन बगालेले लेखेका छन

Related Articles

Back to top button