vada
News

कस्तो रहला त तपाइँको आजको दिन, हेर्नुहोस् आज साउन-३१ गते शनिबारको रा’शिफल !

वि.सं. २०७७ साउन- ३१,शनिवार,ई.सं.२०२० अगष्ट- १५ , शक संवत्-१९४२,नेपाल संवत्-११४० गुँलागा,प्रमादी,दक्षिणायन,वर्षा,भाद्र कृष्णपक्ष तिथि – एकादशी , ११:०१ बजे उप्रान्त द्वादशी,नक्षत्र-आर्द्रा , २९:२२ बजे उप्रान्त पुनर्वशु,योग-हर्षण , ०८:१८ बजे उप्रान्त वज्र,करण-वालव ११:०१ बजेदेखि कौलव , २३:०५ बजे उप्रान्त वालव,चन्द्रराशि-मिथुन,आनन्दादि योग-मुद्गर, सूर्योदय-५:३५, सूर्यास्त-१८:४०,दिनमान-३२ घडी ४३ पला । व्रत/पर्व- अजा एकादशी व्रत

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –

मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ,बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,बि’ग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ,आजको शुभ अंक ८ रहेको छ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –

समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ,बौद्धिक चि’न्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,आजको शुभ अंक ४ रहेको छ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) –

मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ ,स्वास्थ्य प्रति सजक हुन एकदमै जरूरी छ ,परिवारमा खुशी छाउनेछ,पठन–पाठनमा प्रगति हुनेछ,आजको शुभ अंक ६ रहेको छ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –

आफन्त बाट धोका हुन् सक्छ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,सहयोगी हातहरू अघि बढ्नेछन् ,चो’टप’टकको सम्भावना छ,आजको शुभ अंक ७ रहेको छ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –

उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,आर्थिक सं’कट पर्नेछ,साझपख सुधार हुनेछ,आजको शुभ अंक ७ रहेको छ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) –

आर्थिक समस्या पर्ने छ झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,यात्रा घा’तक बन्न सक्छ,आजको शुभ अंक १० रहेको छ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) –

अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ,वा’दविवाद र झैझ’गडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ,अस्वस्थताका बीच कामको बो’झ बढ्नेछ,आजको शुभ अंक ३ रहेको छ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) –

महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,धर्म कर्म, परोपकार, केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,आजको शुभ अंक २ रहेको छ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) –

जोश जाँगर र हिम्मत बढ्नेछ ,अप्रिय समाचारले दुःखी बनाउन सक्छ,बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला ,आजको शुभ अंक ९ रहेको छ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –

धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्,सानातिना कामको झमेला आउनसक्छ,व्यावसायिक योजना र त्यसबाट दीर्घ कालीन फाईदा लिन सकिनेछ ,आजको शुभ अंक ५ रहेको छ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) –

पारिवारिक जीवनमा मतभेत रहनेछ,छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,सामानहरू छुट्ने/हराउने सम्भावना छ,झ’गडा पनि हुनसक्छ,आजको शुभ अंक १ रहेको छ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –

अ’पमान वा अपजस सहनु पर्ने हुनसक्छ,पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,स्वास्थ्यमा सुधार आउने छ, आजको शुभ अंक ४ रहेको छ।

Related Articles

Back to top button