vada
News

बह,,राइनमा को,रोना सं,क्रमित नेपालीले गरे झु,ण्डिएर आ,त्मह,त्या

काठमाडौँ । ब,हराइनमा को’रोना सं,क्रमित एक नेपालीले क्वारे,न्टाइनमा आ,त्मह,त्या गरेका छन् । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासका को’रोनाको सं,क्रमण देखिएर उपचार गराइरहेका एक नेपाली युवाले बिहीबार आ,त्मह,त्या गरेका हुन् । ‘एक को’रोना सं,क्रमित नेपाली युवाले झु,ण्डिएर आ,त्मह,त्या गरेको भन्ने जानकारी आएको छ,’ उनले डिसी नेपालसँग टेलिफोनमा भने, ‘ तर, अहिलेसम्म घ’टनाबारे हामीलाई आधिकारिक रिपोर्ट प्राप्त भएको छैन । रिपोर्ट आएपछि मात्रै विस्तृतमा थाहा हुनेछ ।’

ती युबाले क्वा,रेन्टाइनको क्वारेन्टा,इनको बाथरुममा झु,ण्डिएर आ*त्मह,त्या गरेको भन्ने जानकारी आएको उनले बताए । बहराइनमा अहिलेसम्म ३ सय ३१ जना नेपालीमा को,रोनाको पु,ष्टि भएको छ । राजदूत सुन्दासका अनुसार सं,क्रमित नेपालीमध्ये कैयौँ उपचारपछि निको भएर फर्किसकेका छन् । उपचाररत रहेका नेपालीहरुको पनि अवस्था सामान्य रहेको उनले बताए।

स्वास्थ्य क्षेत्रमा बहराइन सरकारको गुणस्तरीय सेवा रहेकोले आ’त्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । ‘सं,क्रमित हुँदैमा आ’त्तिहाल्नु पर्ने अवस्था छैन,’ उनले भने, ‘यहाँको उपचार पद्दती निकै राम्रो छ ।’

यस्तै, को’रोना म’हामारीले विश्व नै त्रा’हिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने को’रोना भा’इरस निर्मुल गर्ने औषधी तयार गरेको दा’बी गर्नुभएको छ । प्राध्यापक डा. ललितकुमार दासले विभिन्न स्वास्थ्यवद्र्धक जडिबुटीको सम्मिश्रणबाट त्यस्तो औषधीको निर्माण गरेको दा’बी गर्दै राससलाई बताउनुभएको हो । भारतको बनारस हिन्दु विश्वविद्यालयबाट फाइटो केमेष्ट्रीमा पिएचडी उपाधि हासिल गर्नुभएका डा. दासले करिब २५ दिनदेखि आफ्नो प्रयोगशालामा केही एन्टीअक्सिडेन्ट याक्टिभिटी र इन्जीमेटिक याक्सन भएको प्लान्ट लिएर शोध गरी सो औषधी तयार गरेको जानकारी गराउनुभयो ।

वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालामा यसको थप परीक्षणका लागि चाहिने सुविधा नभएको बताउँदै डा. दासले सरोकारवालासँग सहयोगको आव्हान समेत गर्नुभएको छ । उहाँले को’रोना भा’इरसको औषधी निर्माण गर्न क’डा मेहनत गरेको र यस क्रममा विभिन्न निर्देशिकाहरू अनुरुप काम गरेको दा’बी पनि गर्नुभयो ।

यसअघि उहाँले जडीबुटीमा आधारित हर्वल स्यानिटाइजर बनाउनुभएको थियो । अध्ययन संस्थानका प्रमुख विजय यादवलगायतका वैज्ञानिक र रसायनविज्ञहरू आज उहाँले अनुसन्धान गरेकोे प्रयोगशालामा पुगेर जानकारी समेत लिनुभएको छ । चीन, जर्मनी, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, फ्रान्स र क्यानाडा लगायतका दर्जनौं मुलुकमा को’रोनाको उपचार पद्धति र औषधीको खोजी भइरहेको तर सफलता हासिल नभइसकेको अवस्थामा नेपालका वैज्ञानिकले तयार गरेको यो औषधीको थप परीक्षण हुन बाँकी नै छ ।

नेपाल सरकार, विश्वविद्यालयहरू तथा विश्व स्वास्थ्य सङ्गठनजस्ता अधिकारिक निकायले आवश्यक परीक्षणको व्यवस्था गरेमा यसको प्रभावकारिताबारे निस्कर्षमा पुग्न सकिनेछ । डा. दासको दा’बीलाई पुष्टि गर्न धेरै चरण पार गर्नुपर्ने छ । विगत २२ वर्षदेखि अनुसन्धान र अध्यापनमा संलग्न डा दास बागमती प्रदेशको केमिकल सोसाइटीका उपाध्यक्ष समेत हुनुहुन्छ । रासस

Related Articles

Back to top button